What our customers say Procurement leads, plant managers and engineers on working with us. “शैलुङ्गको श्री कुम्भेश्वर कृषक समुहको कीवीको प्राकृतिक मिठास र ताजापन ग्राहकहरूले निकै मन पराउनुहुन्छ। १००% प्राङ्गारिक र स्वादिलो किवी!” रमेश अधिकारी अर्ग्यानिक मार्ट संचालक, ललितपुर “प्रिमियम काठे बक्समा प्याक गरिएको अर्ग्यानिक किवी उपहारका लागि निकै राम्रो लाग्यो। स्वाद र प्याकिङ दुवैले सबैलाई प्रभावित बनायो।” दिनेश दाहाल व्यवसायी, भक्तपुर “शैलुङ्गको हाइवार्ड किवी निकै ताजा, रसिलो र प्राकृतिक रूपमा गुलियो रहेछ। परिवार सबैलाई मन पर्यो। फेरि पक्कै मगाउनेछौं!” अनिता श्रेष्ठ